Monday, August 8, 2011

•ગબભ•

गुरु बनौ भने पनि छात्रा पाईएन
कवि बनौ भने पनि मात्रा पाईएन
हाँसौ भने जीवनमा आँसु रोकिएन
दुख पर्दा साथ दिने पात्रा पाईएन
मन भित्र आगो बनी जले पीडाहरु
पीडा बेच्न जान कतै जात्रा पाईएन
धेरै भयो लाश बनी शडी रहेको छु
मलामी र घारा अनि कात्रा पाईएन
- લાહિત્યકાર મિભન કેન્દ્ર મહાદ્વેવ अधिकारीसँग#

No comments:

Post a Comment